Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
November 21, 2026
२०८३ मंसिर ६, शनिबार
November 21, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मानव अधिकार संगठन चितवनको वार्षिक समीक्षा, बालगृह तथा अनाथालय अनुगमन गर्ने

प्रकाशित मिति : २०८३ मंसिर ५ गते

चितवन / नेपाल मानव अधिकार संगठन शाखा चितवनले भरतपुर महानगरपालिका क्षेत्रभित्र सञ्चालित बालगृह तथा अनाथालयको अनुगमन गर्ने निर्णय गरेको छ ।

शाखा अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले गत वर्षका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजनाअन्तर्गत बालगृह तथा अनाथालयको अवलोकन र अनुगमन गर्ने निर्णय गरेको हो ।

बैठकमा २०८२ सालमा संगठनले सम्पन्न गरेका प्रमुख गतिविधिको समीक्षा गरिएको थियो । गत फागुनमा सम्पन्न आम निर्वाचनमा निर्वाचन पर्यवेक्षण, वैशाखमा मानव अधिकारको अवस्था र मानव अधिकारकर्मीको दायित्व विषयमा छलफल तथा कार्यपत्र प्रस्तुति र साउनमा कारागारलगायत विभिन्न संस्थाको अनुगमनमा सहभागिता जनाएको विषयमा समीक्षा गरिएको थियो ।

त्यसैगरी जिल्लामा हुने मानव अधिकार उल्लंघनका घटनाको नियमित अनुगमन तथा संगठनका गतिविधिबारे पनि छलफल भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

बैठकले आगामी दिनमा भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका बालगृह तथा अनाथालयको अवस्था बुझ्न अनुगमन गर्ने र त्यसबाट प्राप्त तथ्य तथा अवस्थाबारे प्रतिवेदन तयार गरी जानकारी गराउने निर्णय गरेको संगठनले जनाएको छ ।

संगठनका गतिविधि तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्ति, संघसंस्था र सरोकारवालाप्रति बैठकले आभारसमेत व्यक्त गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.97
149.57
European Euro
1
163.78
164.44
UK Pound Sterling
1
195.89
196.68
Swiss Franc
1
176.81
177.52
Australian Dollar
1
99.91
100.32
Canadian Dollar
1
104.13
104.55
Singapore Dollar
1
115.53
116.00
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.34
22.43
Saudi Arabian Riyal
1
39.71
39.87
Qatari Riyal
1
40.87
41.03
Thai Baht
1
4.40
4.41
UAE Dirham
1
40.56
40.73
Malaysian Ringgit
1
36.22
36.37
South Korean Won
100
11.20
11.25
Swedish Kroner
1
14.68
14.74
Danish Kroner
1
21.91
22.00
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
482.10
484.05
Bahrain Dinar
1
394.88
396.47
Omani Rial
1
386.93
388.49