धुलिखेल / कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला मालपोत कार्यालय, काभ्रेले आफ्नो सबै सेवा बन्द गरेको छ । कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सबै सेवा बन्द गरेको जनाएको हो ।
कोरोना भाइरस फैलिरहेको वर्तमान अवस्थामा सेवाग्राहीको भीडभाड हुने भएकाले थप संक्रमणको जोखिम बढेको हुँदा तत्कालको लागि सबै सेवा बन्द गरिएको मालपोत कार्यालय काभ्रेको अधिकृत लोकेन्द्रबहादुर भण्डारीले बताए । भण्डारीका अनुसार कार्यालयको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गर्नु परेको जानकारी दिए ।
कार्यालयको अग्रपंक्तिमा खटेका कार्मचारीसँगै कोरोना संक्रमितसँगको प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारीहरु समेत क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले कार्यालय सञ्चालनको लागि जनशक्ति अभाव भएकाले सेवा बन्द गरिएको मालपोत कार्यालयले जनाएको छ ।
मालपोत कार्यालय असोज ३० गतेसम्मका लागि सेवाग्राहीहरुलाई दिइने नियमित सेवा पुर्ण रुपमा बन्द गरिएको सूचनामा उल्लेख छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कर्मचारी संक्रमित भएपछि असोज ३० सम्म कार्यालय बन्द

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36












