२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

संयुक्त रक्तदानमा १०१ जनाको सहभागिता

प्रकाशित मिति : २०७६ चैत्र ४ गते

नारायणगढ । शहीदचोकस्थित नारायणी मोटर्स प्रा.लि.को शोरुममा मंगलबार खुल्ला रक्तदान कार्यक्रम भएको छ । उक्त रक्तदान कार्यक्रममा २६ महिला सहित १०१ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रम लायन्सचोक एण्ड लियो क्लब अफ नारायणगढ बालकुमारी, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि., नारायणी मोटर्स (बजाज शोरुम) नारायणगढ, ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइगे्रशन, लायन्स क्लब अफ नारायणगढ नारायणी, एबिसी नारायणी मोटर्स गैंडाकोटको संयुक्त आयोजनामा भएको हो ।
जिल्लामा भइरहेको रक्त अभावलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको नारायणी मोटर्सका प्रोप्राइटर बालगोपाल चुकेले बताए । उनका अनुसार छ वटै संस्थामा आबद्ध भएकाले ३÷३ महिनामा गरी वर्षमा ४ पटकसम्म रक्तदान कार्यक्रम गरिएको छ । रक्त अभाव भएकालाई जीवनमरणको दोसाँधबाट बचाउन सकियोस् भन्ने मुख्य उद्देश्यले निरन्तर रक्तदान कार्यक्रम गरिएको चुकेको भनाइ छ ।
६ वटा संस्थाले ब्लड बैंकको वार्षिक कार्य तालिका अनुसार प्रत्येक ३,३ महिनामा रक्तदान कार्यक्रम गर्दै आइरहेको उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61