२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

एकै परिवारका दाजुुभाइ बेपत्ता, परिवारले गरे खोजीको आग्रह

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते
फोटो : उज्यालो खबर ।

गैँडाकोट / गैँडाकोटबाट एकै परिवारका दुईजना दाजुभाई बेपत्ता भएका छन । परिवारका अनुसार बेपत्ता हुनेहरुमा गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल हुन् ।
उनीहरु सोमबार बिहानदेखि परिवारको सम्पर्कबाट बाहिर रहेका छन् । घरमा परिवारसँगै खाना खाएर करिव साढे १० बजे घरबाट निस्केका उनीहरु हालसम्म पनि सम्पर्कमा नआएको आमा टेकमाया शर्माले जानकारी गराइन् । उनले छोराहरुको खोजीका लागि सबै आपन्तहरुलगायत ईलाका प्रहरी कार्यालयमा समेत निवेदन दर्ता गराएकी छिन् ।
उनका अनुसार दाई एसपीएम कलेज स्नातक तह तेस्रो वर्षमा र भाई सप्तगण्डकी बहुमुखी कलेज भरतपुरमा स्नातकतह प्रथम वर्षमा अध्ययनरत रहेको बताइन् । हराएका दाजुुभाईलाई कहिँकतै देख्नु भए ईलाका प्रहरी कार्यालय गैँडाकोट वा मोबाईल नं. ९८४६१०५१५१ मा खवर गरिदिन परिवारले आग्रह गरेको छ ।
यसअघि गैँडाकोट वडा नं. २ बाटै हराएका एक युवक र बेल्डीहाबाट हराएका बालकको समेत हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20