चितवन / मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा ‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ विषयक दोस्रो चरणको तालिम सकिएको छ । उक्त तालिम बुधबारदेखि शुक्रबारसम्म भर्चुअल माध्यमबाट सकिएको हो ।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले सूचनाको षडयन्त्रमा मिडिया प्रभावित हुन नहुने बताए । पत्रकार सचेत नभए सूचना षडयन्त्रको शिकारमा गुमराह हुने उनले भने । मिथ्या समाचार फैलन नदिन र यसको रोकथामको लागि पत्रकारले अहमभूमिका खेल्नु पर्ने उनले बताए ।
तालिमका अर्का प्रशिक्षक डा. समीक्षा कोइरालाले ‘लैंगिक संवेदनशीलता पत्रकारिता’ विषयमा तालिम दिइएको थियो । तालिममा डा कोइरालाले समाचार लेखनमा लैंगिक संवेदनशीलतालाई ध्यानमा राख्दै पत्रकारितामा जोड दिन आग्रह गरिन् ।
उक्त तालिममा मिडिया एक्सनका अध्यक्ष लक्ष्मण दत्त पन्त, मिडिया एक्सन बागमती प्रदेशका संयोजक मधुसुदन दवाडी, डा समीक्षा कोइरालाले पत्रकारहरुलाई प्रशिक्षण दिइएको थियो ।
तालिममा १६ जना पत्रकारहरुसहित २१ जनाको सहभागिता सहभागिता रहेको थियो । तालिममा पुरानै प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइएको छ । मिडिया एक्सन नेपालले ५ वर्षदेखि विभिन्न तालिमहरु दिँदै आएको छ । तालिमको समापन नोभेम्बर १० तारिख हुने गरी अध्यक्ष पन्तले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मिडिया एक्सनको सकियो दोश्रो चरणको तालिम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09













