२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चट्याङले छत भ्वाङ, पोलको तार भूँइमा

प्रकाशित मिति : २०७७ बैशाख ६ गते
चट्याङबाट क्षति भएका तार (बायाँ) तथा प्वाल परेको छत । तस्बिर - न्यूजप्रवाह डटकम ।

नारायणगढ । आनन्दमार्ग स्थित एक घरमा शुक्रबार साँझ करिब ६ बजेतिर चट्याङ लागेको छ । चट्याङका कारण घरको छतमा क्षति पुगेको छ ।
चट्याङले घर माथि पट्टिको छत प्वाल पारेको छ । वरिपरिका भित्ताका वायरिङमा पनि क्षति भएको छ भने मानवीय क्षति टरेको सोही घरमा रहने एकजना स्थानीयले बताए ।
त्यस्तैगरी सोही घरको रोडमा रहेको हाइटेन्सन तारमा पनि क्षति पुगेको छ । चट्याङ लागेर तार भुइँमा लत्रिएको छ भने पोलमा चट्याङ लागेकोले अन्य तारहरुमा समेत क्षति गराएको छ ।
त्यसैगरी शुक्रबार बेलुकी परेको पानीले आनन्दमार्ग स्थित तीन घरमा क्षति पु¥याएको छ । आकाशको पानी घरहुँदै नालातर्फ नभई नालाहुँदै घरतर्फ गएकोले सो क्षति भएको हो । करिब एक महिना अघि निर्माण गरिएको सो रोड निर्माण गलत भएकोले पानी घरमा पसेको एक स्थानीयले बताए ।
हाल पाइपबाट पानी जाने व्यवस्था गरेको भए पनि वर्षातको समयमा झनै बढी समस्या हुने अर्का स्थानीय बताउँछन् । पाइप बिछ्याएर निर्माण भएको सो बाटो निर्माण घरको फोहोर पानी मात्र व्यवस्थापन हुने हुँदा वर्षातको समयमा निकै समस्या देखिने स्थानीयहरुको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22