काठमाडौं / चलचित्र निर्माता संघ नेपालले कोरोनाका कारण बन्द चलचित्र क्षेत्र खोल्न दिनुपर्ने माग गरेको छ । चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन संघका अध्यक्ष आकाश अधिकारीले सरकारसँग माग गरिएको जानकारी दिए ।
नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथाम भन्दै गरिएको लकडाउन पश्चात अधिकांश क्षेत्र खुलेपनि चलचित्र क्षेत्र खुल्न सकेको छैन । बन्दाबन्दीका कारण चलचित्र छायांकन प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरुको जीविकोपार्जनमा समस्या भएको संघले जनाएको छ ।
अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालनका लागि सरकारले व्यवस्था मिलाउनुपर्ने बताए । उनले सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेटन नसकेपनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटिएको तर अहिलेसम्म कुनैपनि फाइदा लिन नसकेको बताए ।
चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, श्रष्टासर्जकहरुलाई समस्या भइरहेको जानकारी अर्थमन्त्रालयमा समेत गराइसकेको उनको भनाइ छ । सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको उनले भने । चलचित्र क्षेत्रले मनोरञ्जन मात्रै नभएर कला संस्कृति भेषभूषा र पर्यटनलाई समेत समेटेको भन्दै तत्काल खोल्न संघको माग छ ।
सरकारसँग चलचित्र क्षेत्र खोल्न निर्माता संघको माग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.71
152.31

European Euro
1
176.64
177.34

UK Pound Sterling
1
203.59
204.39

Swiss Franc
1
193.83
194.60

Australian Dollar
1
108.64
109.07

Canadian Dollar
1
109.84
110.27

Singapore Dollar
1
118.76
119.23

Japanese Yen
10
9.52
9.56

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.43
40.59

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.31
41.47

Malaysian Ringgit
1
38.26
38.41

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.64
23.73

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
494.65
496.61

Bahrain Dinar
1
402.39
403.98

Omani Rial
1
394.05
395.61













