२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विजयी टिमहरु क्वाटर फाइनलमा

प्रकाशित मिति : २०७६ माघ १३ गते
File photo.

भरतपुर । भरतपुर १२ मा अवस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले रजत वर्ष अन्तर्गत जिल्लास्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताको पहिलो चरणको खेलहरु सम्पन्न गरेको छ । पहिलो चरणको ८ खेलहरु आइतबार सम्पन्न भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ग्रीनल्याण्ड पब्लिक स्कुलले अरोमा स्कुललाई ४–१ ले हराएको छ । सोमबारकै दोस्रो खेलमा बाल्मिकी शिक्षा सदनले लिटल फ्लावर स्कुललाई ३–१ ले पराजित गरेको छ । त्यसैगरी तेस्रो खेलमा डन एकेडेमीले प्रेरणा बोर्डिङलाई सडन डेथमा पराजित ग¥यो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल ट्राई ब्रेकरमा पुगेको थियो ।
त्यस्तै अन्य खेलहरुमा नारायणी पब्लिक स्कुलले ज्ञान दर्शन स्कुललाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो । अर्किड स्कुलले ओम शान्ति एकेडेमीलाई पेनाल्टीमा ३–२ र स्टेप बाई स्टेपले जनप्रिय स्कुललाई ३–१ हराएको थियो । यस्तै डेजी स्कुलले गुरुकुललाई ४–२ र होली भिजनले बालकुमारी मा.विलाई ३–० ले पराजित गरेको थियो ।
जितसँगै विजयी टिमहरु क्वाटरफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलका खेलहरु मंगलबार हुने र बिजेताले शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
फुटसल प्रतियोगिताको चितवन फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले उद्घाटन गरेका थिए । बिहीबारबाट शुरु भएको रजत वर्षको कार्यक्रमहरु दश दिनसम्म संचालन हुने स्कुलकी प्राचार्य इन्दिरा कार्कीले बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09