भरतपुर । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ नामक नोवेल कोरोना भाइरसबाट नेपाल समेत जोखिममा रहेकोले यसको रोकथाम र उपचारको लागि तयारी अवस्थामा रहनु पर्ने चितवन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।
नेपाल सरकारले कोरोना फैलिन नदिन विभिन्न प्रयास गरिरहेको र चितवनमा पनि भित्रिन नदिन र भित्रिइहाले त्यसको संक्रमण रोक्न गरिएको पूर्वतयारी तथा सोबाट सिर्जित अन्य समस्याहरुको नियन्त्रणका लागि परिरहेको सोमबार प्रेस सम्मेलनमा प्रजिअ भट्टले जानकारी दिए ।
रोगको संक्रमणबाट बच्न भिडभाडमा नजान, हात नमिलाउन, अंकमाल नगर्नलगायत र साबुन पानीले हात धुने, मास्क लगाउने जस्ता उपाय अवलम्वन गर्न सबै नागरिकहरुमा जिल्ला प्रसशान कार्यालय चितवनले अनुरोध गरेको छ ।
रोगका विरामी फेला पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइसेन्स लगायतका स्वास्थ्य संस्थाहरुमा इन्सुलेन्स वार्डहरुलाई थप व्यवस्थित गरी आवश्यक परे चौबीसै घण्टा विज्ञ स्वास्थ्यकर्मीहरुको टोली राखिएको प्रजिअको भनाइ थियो ।
कार्यक्रममा प्रजिअले भट्टले जनमानसमा भय त्रास फैलाउने मनसायले सामाजिक संजालमा सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कारवाही गरिने बताए । कालो बजारी र कृत्रिम अभावका कार्य नगर्न नगराउनसमेत आम जनमानसमा अनुरोध गरिएको छ । औपचारिक र गोप्य रुपमा गरिने अनौपचारिक बजार अनुगमनलाई तिब्र बनाइएको प्रजिअ भट्टले बताए ।
दैनिक उपभोग्य सामाग्रीहरु ग्यास, पेट्रोलियम पदार्थलगायत वस्तुहरुहरुमा कालोबजारी नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।
- ADVERTISEMENT -

कोरोना रोकथाम र नियन्त्रणका लागि तयारी – प्रजिअ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














