हेटौंडा । तेल बोक्ने ट्यांकरमा लुकाइ ल्याएको लागु औषधसहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ट्याङ्कर चालक मकवानपुर थाहा नगरपालिका–४ घर भइ हेटौंडा ४ डेरा गरी बस्ने ३३ बर्षीय मानबहादुर थोकर र हेटौंडा ४ का ४५ वर्षीय सेते लामा रहेका छन् ।
भारतको रक्सौलबाट तेल बोकेर काठमाडौं जादै गरेको ना ३ ख ६४६६ नम्बरको टयाङ्करबाट लागु औषध बरामद भएको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको टोलीले हेटौंडा १५ रातोमाटेमा जाँचका क्रममा तेल निकाल्ने लकिङ्ग बक्समा लुकाएको अवस्थामा १५५ बोतल विनसिरेक्स बरामद गरेको हो ।
पक्राउ परेका उनीहरुलाई लागु औषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताएका छन् ।
लकडाउनको अवधिमा यसअघि अत्यावश्यक भन्दै दुध बोकेको अटो र स्कुटरबाट घरेलु मदिरा बरामद गरेको थियो । मकवानपुर प्रहरीले लकडाउनका समयमा लागु औषध कारोबार र ओसार प्रसार बढ्न सक्ने भन्दै लकडाउनमा गुडेका सवारीको चेकजाँचमा कडाइ गरेको छ ।
लागु औषधसहित दुईजना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.71
152.31

European Euro
1
176.64
177.34

UK Pound Sterling
1
203.59
204.39

Swiss Franc
1
193.83
194.60

Australian Dollar
1
108.64
109.07

Canadian Dollar
1
109.84
110.27

Singapore Dollar
1
118.76
119.23

Japanese Yen
10
9.52
9.56

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.43
40.59

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.31
41.47

Malaysian Ringgit
1
38.26
38.41

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.64
23.73

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
494.65
496.61

Bahrain Dinar
1
402.39
403.98

Omani Rial
1
394.05
395.61













