May 21, 2024

‘सकिदैन हाँस्न’ गीतको म्युजिक भिडियो सार्वजनिक

May 23, 2020

भरतपुर । गायिका जुनु गौतमको नयाँ गीत ‘सकिदैँन हाँस्न’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत म्युजिक भिडियो हाइलाइट नेपाल युट्युबबाट सार्वजनिक गरिएको हो ।
म्यूजिक भिडियो भरत घिमिरेको शब्द तथा मनराजा नकर्मीको संगीत रहेको गौतमले जानकारी दिए । भिडियोमा निखिल थापाको छायांकन, सम्पादन तथा चेतन गौतमले निर्देशन गरेको बताइएको छ भने गायिका गौतम स्वयम्ले अभिनय गरेकी बताइन् ।
उनी लामो समयदेखि संगीत क्षेत्रमा लागेकी बताउने भर्खरै अर्को हिन्दी गीत कोलकताबाट रेकर्ड सकिएको समेत बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -