२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

पहिरो खस्दा मुग्लिन नौबिसे सडकखण्ड अबरुद्ध

प्रकाशित मिति : २०७७ श्रावण १५ गते
अविरल वर्षाका कारण मुग्लिन सडक खण्डमा पहिरो । फोटो: इच्छाकामना न्यूज ।
- ADVERTISEMENT -

इच्छाकामना / पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामन ४ मुग्लिनमा पहिरो खस्दा मुग्लिन नौबिसे सडकखण्ड अबरुद्ध भएको छ।
अबिरल वर्षाकोे कारण आज (विहिबार) बिहान ८ः५५ बजेको समयमा सडक माथिबााट पहिरो खसेर बाटो पुर्ण रुपमा बन्द भएको इलाका प्रहरी कार्यलय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो।
पानि परिहेको सँगै पहिरो झरिरहेको कारण पहिरो पन्छाउन केहि समय लाग्ने पनि उहाँले जानकारी दिनुभयो।

- ADVERTISEMENT -