२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हराएकी मञ्जरी १ हप्तापछि भेटिन्

प्रकाशित मिति : २०७७ भाद्र ९ गते

धुलिखेल / काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं ९ मुक्पाछापकी मञ्जरी तामाङ फेला परेकी छिन् । वर्ष ३८ की मञ्जरी भदौ १ गतेदेखि हराइरहेकी उनका देवर टंकलाल तामाङले बताउनुभयो ।
देवर टंकलालका अनुसार उनी सोमबार सुनकोशी गाउँपालिका वडा नं. ५ स्थित रामटारमा फेला परेको हो । उनीलाई रामटारबाट पूर्वतर्फ गइरहेको अवस्थामा फेला पारिएको हो ।
मानसिक रुपमा समेत केही समस्या भएकी मञ्जरीलाई फेला पारेपछि टंकलालले खोजीकार्यमा साथ दिने सबैलाई धन्यवाद समेत दिनुभयो ।
खोजी कार्यमा इलाका प्रहरी कार्यालय मंगलटार, सम्पूर्ण मुक्पाछापवासी असलमान स्याङतान, कान्छा श्रेष्ठ, पेम्बा स्याङतान, दिलिप तामाङ, राजवीर तामाङ, बाबुकाजी श्रेष्ठ, बुद्ध थोकर, चन्द्रमाया तामाङ, मनकामना जोशी, सोनम तामाङ र सन्जिब ब्लोन लागेका थिए ।
खोजी कार्यका लागि काभ्रे, सिन्धुली र रामेछापका विभिन्न प्रहरी कार्यालयहरुमा निवेदन समेत दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09