चितवन / चितवनमा आज (आइतबार) थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ८ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । ती सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब संकलन गरिएको थियो ।
थपिए चितवनमा ११ जना संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
