–हिरालाल गुरुङ
मुग्लिन / गएरातीको अविरल बर्षासगैँ आएको पहिरोले इच्छाकामनामा आठ घरमा क्षति पुर्याएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ पाँच किलो बजारका आठ घरमा क्षति पु¥याएको हो ।
पहिरोले दुई वटा मोटरसाइकल, एक÷एक वटा म्याजिक भ्यान र बलेरो पनि पुरिएको घटनास्थलबाट सहकर्मी पत्रकार चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । वडा नम्बर ६ कै राष्ट्रिय आधारभुत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षती पु¥याएको उहाँले जानकारी दिनुभयो ।
गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।
पाँच किलो बजार नारायणगढ–मुग्लिन सडक खण्डमा पर्दछ । यस सडकखण्ड अन्तरगत इच्छाकामना गाउँपालिका ६ चार किलो र पाँच किलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध छ ।
- ADVERTISEMENT -

पहिरोले आठ घरमा क्षति, पुरिए चार सवारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.10
149.70

European Euro
1
175.59
176.29

UK Pound Sterling
1
201.95
202.76

Swiss Franc
1
190.48
191.25

Australian Dollar
1
106.41
106.83

Canadian Dollar
1
108.15
108.59

Singapore Dollar
1
117.17
117.64

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.86
21.95

Saudi Arabian Riyal
1
39.74
39.90

Qatari Riyal
1
40.90
41.06

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
40.59
40.76

Malaysian Ringgit
1
37.70
37.85

South Korean Won
100
10.09
10.13

Swedish Kroner
1
16.19
16.26

Danish Kroner
1
23.50
23.59

Hong Kong Dollar
1
19.03
19.11

Kuwaity Dinar
1
486.70
488.66

Bahrain Dinar
1
395.23
396.82

Omani Rial
1
387.27
388.83












