निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

साढे चार तोला सुन लिएर स्वर्णकार दम्पत्ती बेपत्ता, सुनधनी बिचल्लीमा

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते
- ADVERTISEMENT -

विराटनगर । चन्दा ज्वेलर्सका सञ्चालक चन्दन स्वर्णकार र संगीता स्वर्णकारले ४ लाख ५० हजार मुल्य बराबरको सुन लिएर बेपता भएका छन् । मोरङ बुढीगंगा २ टंकीसिनुवारीकी देवी थापा निरौलाले उक्त साढे चार तोला सुन धितो राखेर चन्दा ज्वेलर्सबाट १ लाख रुपैयाँ कर्जा लिएकी थिइन् ।
उनीमात्र होइन बुढीगंगा ३ बासवारीकी राधा बरालको समस्या पनि उस्तै छ । राधाले पनि ‘चन्दा ज्वेलर्स’मा १४ हजार रुपैयाँमा आधा तोला सुन धितो राखेकी थिइन् । गत एक हप्तादेखि उक्त सुन पसल बन्द भएपछि देवी र राधा बिचल्लीमा परेका छन् । पीडितहरुका अनुसार फरार स्वर्णकार दम्पत्तीले बुढीगंगाका सयौँको संख्यामा धितो राखेको लाखौंको सुनचाँदी लिएर फरार भएको हो ।
स्थानीय सूर्यबहादुर थापाका अनुसार उनीहरुले करिब एक सय जनाको धितोमा राखेको सुन र पैसा दिएर बनाउन दिएको सुन लिएर संचालक फरार रहेको बताउनुभयो ।
थापाका अनुसार सुन धनीहरुबाट चन्दा ज्वेलर्सले सुन धितोमा राखेर २४ प्रतिशत ब्याज लिने गरेको पाइएको छ । संचालक दम्पती भागेको हल्ला चलेपछि धितो राख्ने र पैसा दिएर सुनचाँदी बनाउन दिने सर्वसाधारणको अहिले दैनिक पसलमा भीड हुने गरेको छ ।
मोरङ प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले धितोमा राखेर सुन लिएर फरार भएको किटानी जाहेरी परेपछि अनुसन्धान सुरू गरेको जानकारी दिनुभयो । उनले प्रहरीमा अहिलेसम्म ३० जना भन्दा बढीको निवेदन आएको बताउनुभयो । फरार दम्पत्तीको खोजी कार्य सुरु भएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48