चितवन / चितवनमा सोमबार बिहान दुई घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले चितवनमा विहान ७ देखि ९ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र, टाँडी वितरण केन्द्र र चनौली वितरण केन्द्रलाई पत्र पठाउँदै १३२र३३र११ केभि भरतपुर शव स्टेशन सटडाउन हुने जानकारी गराएको हो ।
हेटौंडा ग्रीड अन्तरगतको १३२ केभि बसबारको कण्डक्टर मर्मत गर्नु पर्ने भएकाले सोमबार विहान दुई घण्टा सटडाउन हुने महाशाखाका प्रमुख विक्रम कुमार अमात्यले जानकारी दिए ।
- ADVERTISEMENT -
बिहान दुई घण्टा विद्युत् अवरुद्ध हुँदै
September 21, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -