चितवन / भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित वेलसर मध्यवर्ती सामुदायीक वनमा आज बिहान वाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षिय जगदीश चौधरी रहेका छन् । घाँसकाट्न गएका उनलाई आज विहान १०ः१५ वजे वाघले आक्रमण गरेको हो ।
- ADVERTISEMENT -
बाघको आक्रमणबाट एकजनाको मृत्यु
September 26, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -