२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नगद १ लाख २१ हजारसहित जुवा खेल्ने ८ जना पक्राउ

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले जुवा तास खेल्ने ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका वडा नं. ४ लंकुस्थित रोयल बम्बो कटेजबाट मंगलबार राति १ बजे पक्राउ गरिएको जिप्रका चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार पक्राउ पर्नेहरुमा रत्ननगर नगरपालिका वडा नं. १ का वर्ष ३५ का मनोज तामाङ र अन्य सबै भरतपुर महानगरपालिका वडा नं. १५ का वर्ष ३७ का चिजु गुरूङ, वडा नं. १५ का वर्ष ३० की अनु गुरूङ (थापा), वडा नं. १५ का वर्ष ३७ को नवीन गुरूङ, वडा नं. १५ का वर्ष २८ का प्रजित ठकुरी, वडा नं. १५ का वर्ष ४० का प्रकाश थापा मगर, वडा नं. ८ का वर्ष ३५ का लक्ष्मण गैरे र वडा नं. १२ का वर्ष ३० को सुजन पौडेल रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनबाट प्रहरी हिरासतमा राख्न म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले नगद रू. १ लाख २१ हजार ४ सय २५ रुपैयाँ र एक बुक ताससमेत बरामद गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94