Opens in a new tab
२०८३ कार्तिक २४, सोमबार
November 9, 2026
२०८३ कार्तिक २४, सोमबार
November 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१ लाख २४ हजारसहित ११ जुवाडे पक्राउ

प्रकाशित मिति : २०७७ मंसिर २ गते

गैंडाकोट / गैँडाकोटबाट जुवा (पासा) खेल्ने ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. ८ स्थित छविलाल सुबेदीको घरमा पासा खेलिरहेका अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक सागर पन्तले जानकारी दिए ।
प्रनि पन्तका अनुसार पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका वडा नं. ८ का ५० वर्षका छविलाल सुवेदी, ५३ वर्षका हरि प्रसाद शर्मा, ५८ वर्षका ढाकाराम भूसाल, वर्ष ४० का भिमलाल बल, वर्ष ५१ का कृष्ण दवाडी, वर्ष ३० का सुरज गुरुङ रहेका छन् ।
त्यसैगरी गैडाकोट ४ का वर्ष ६३ का नन्द केशब शर्मा, वर्ष ४० का मुक्तिनाथ सिग्देल, वर्ष ३९ का रत्नबहादुर सुनार, वर्ष २५ का शरोज गयाजु, वर्ष ३४ का झलकबहादुर राना पक्राउ परेको प्रहरीले जनाएको छ ।
जुवाको खालबाट १ लाख २४ हजार ४ सय ९५ रुपैया समेत बरामद गरेको छ र उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको प्रनि पन्तले बताए । उनीहरु सबैलाई ईलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.96
150.56
European Euro
1
167.12
167.78
UK Pound Sterling
1
200.20
201.01
Swiss Franc
1
182.76
183.49
Australian Dollar
1
102.96
103.37
Canadian Dollar
1
106.13
106.56
Singapore Dollar
1
116.89
117.36
Japanese Yen
10
9.46
9.50
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
39.95
40.11
Qatari Riyal
1
41.16
41.32
Thai Baht
1
4.47
4.48
UAE Dirham
1
40.83
40.99
Malaysian Ringgit
1
36.95
37.09
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
15.16
15.22
Danish Kroner
1
22.35
22.44
Hong Kong Dollar
1
19.13
19.20
Kuwaity Dinar
1
487.12
489.07
Bahrain Dinar
1
397.46
399.05
Omani Rial
1
389.49
391.05