काठमाण्डौ / स्पेनिस क्लब बार्सिलोनाले आफ्ना कप्तान लियोनल मेसीले च्याम्पियन्स लिग टिमबाट बाहिर राखेको छ । मंगलबार राति हुने डाइनामो किभविरुद्धको खेलका लागि बार्सिलोनाले मेसीलाई बाहिर राख्दै १९ सदस्यीय टिमको घोषणा गरेको छ ।
मेसीसँगै बार्सिलोनाले भिडफिल्डर फ्यांकी डी योङ र डिफेन्डर जेरार्ड पिकेलाई पनि टिमबाट बाहिर राखेको छ । प्रशिक्षक रोनाल्ड कोम्यानले मेसी र डी योङलाई आराम दिइएको बताएका छन्।
यता पिके भने घाइते भएकाले टिममा नपरेका हुन् । उनी गत साता भएको ला लिगाको एट्लेटिको मड्रिडसँगको खेलमा पहिलो हाफमै घाइते भएका थिए ।
बार्सिलोनाले मंगलबार राति डाइनामो किभसँग उसैको मैदानमा खेल्नेछ । समूह जीमा ३ जित निकालेको बार्सिलोना ९ अंक जोड्दै शीर्ष स्थानमा छ । ६ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा छ ।
- ADVERTISEMENT -

मेसीले बार्सिलोनाको च्याम्पियन्स लिग खेल्न नपाउने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11









