२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२२ जना जुवाडेहरु पक्राउ, ३ लाख बढी नगद बरामद

प्रकाशित मिति : २०७७ पुष १५ गते

दार्चुला / प्रहरीले ३ लाख नगद सहित २२ जना जुवाडेलाई जुवा खालबाट पक्राउ गरेको छ । सोमबार बेलुकी दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ विद्यानगर टोलस्थित एक व्यक्तिको घरबाट नगदसहित २२ जना जुवाडेलाई पक्राउ गरेको हो ।
दार्चुला सदरमुकाम खलंगास्थित गोविन्दबहादुर धानुकको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भास्कर चन्दको टोलीले नगद रु ३ लाख ३७ हजार ७ सय ६७ रुपैयाँ सहित २२ जना पुरुषहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनु भएको छ ।
प्रहरी निरीक्षक चन्दका अनुसार जुवा तास खेल्ने खेलाउने दुवै पक्षलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट नगद सहित ५ गुड्डी तास बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पक्राउ परेका जुवाडेहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिनु भएको छ । दार्चुलामा प्रहरीले यति ठुलो रकम सहित जुवाडेहरू पक्राउ गरेको यो पहिलो घटना हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09