२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भण्डारामा मोटरसाइकल दुर्घटना हँुदा एकजनाको मृत्यु

प्रकाशित मिति : २०७७ मंसिर १७ गते
फोटो : बुलबुल खबर ।
- ADVERTISEMENT -

भण्डारा / राप्ती नगरपालिका–४ भण्डाराको लक्ष्मीनाराण चोकमा मोटरसाइकल र बस ठोक्किदा एक जनाको मृत्यु भएको छ । सोमबार राति ११ः१५ बजे भएको दुर्घटनामा मोटरसाईकल चालक मनहरि गाउँपालिका वडा नं ६ घर भई डडुवा बस्ने रोशन लामाको मृत्यु भएको हो ।
पूर्वबाट आउँदै गरेको ना.४ ख. ६७२८ नम्बरको बस र सोही दिसाबाट आउँदै गरेको ना.२७ प. ३९०६ नम्बरको मोटरसाइकल बसको पछाडि ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका लामा मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -