२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इमेज इन्स्टिच्यूटद्वारा पाँचौ शाखा चनौलीमा शुभारम्भ

प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते

चितवन / इमेज इन्स्टिच्यूट प्रा.लि.ले पाँचौ शाखा बिस्तार गरेकोे छ । इमेजद्वारा श्रीपञ्चमीको दिन मंगलबार चनौली बजारमा पाँचौ शाखा शुभारम्भ गरिएको प्रा.लि.का प्रबन्ध निर्देशक मोहन बुढाथोकीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक लामाद्वारा इमेजको पाँचौ शाखा रिबन काटी दिप प्रज्वलनबाट शुभारम्भ गरिएको थियो । कार्यक्रममा वडाअध्यक्ष लामाले व्यक्तिगत र नगरबाट दिइने सेवा सुविधा यस संस्थालाई हुने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले इन्स्च्यिुट संचालन भएपछि यहाँका विद्यार्थीहरु लाभान्वित हुने र शहरतर्फ जाने झन्झटबाट मुक्त हुने बताए ।


प्रबन्ध निर्देशक बुढाथोकीका अनुसार शहीदचोकबाट सुरु गरिएको इमेज इन्स्टिच्यूटले पहिलो शाखा गोर्खा, दोस्रो १६ नं नवलपुर, तेस्रो कावासोती, चौथो मेघौली र पाँचौ चनौलीमा सुरु गरिएको हो ।
प्रबन्ध निर्देशक मोहन बुढाथोकीले संस्थाको परिचयबारे जानकारी गराएका थिए भने विगत १५ वर्षदेखि निरन्तर रुपमा सेवा सुविधा दिदैँ आएको बताए । अबका दिनमा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिको कार्यक्रम योजना पनि सुरु गरिने उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement


कार्यक्रममा भमनपा वडा नं. २० का वडा सदस्य मन्दिरा पोखरेल, वडा नं. १८ का जनप्रतिनिधि जितबहादुर तामाङ, खेलकुद समन्वय समितिका अध्यक्ष राजकुमार गुरुङ, चनौली आमा समूहका अध्यक्ष छलिमाया श्रेष्ठ, समाजसेवीहरु महेन्द्र गुरुङ, राजकुमार श्रेष्ठ, तिर्थ रेग्मी, राजेन्द्र रेग्मी, एकनारायण पौडेललगायत संस्थाका सबै ब्रान्चका सदस्यहरुको उपस्थिति थियो ।
कार्यक्रम चनौली शाखाका अध्यक्ष ओम गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09