चितवन / विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण जनमानसमा देखिएको मानसिक तनाव कम गर्न नारायणगढको पुलचोकमा संगीत थेरापी कार्यक्रम संचालन गरिएको छ । विभिन्न समस्याको कारण तनावमा रहेका आमनागरिकलाई तनाव मुक्त गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको सहयोग र जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा शुक्रबार नारायणगढमा उक्त कार्यक्रम गरिएको हो ।
संगीत थेरापीमा उल्लेख्य मात्रामा सर्वसाधारणले उपस्थिती जनाई थेरापीबाट लाभ दिएको र उनीहरुमा सकारात्मक प्रभाव परेको चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले बताए । बागमती प्रदेश प्रहरी ब्याण्ड गुल्मद्वारा गरिएको कार्यक्रममा स्वास्थ सुरक्षाप्रति पूर्ण सावधानी अपनाइएको र विभिन्न किसिमका धुनमार्फत तनाव व्यवस्थापनको प्रयास गरेको उनले भने ।
उनले कोभिडको कारणबाट रोजगार गुमेका, आर्थिक समस्या आदिले मानिसहरुमा तनाव सृजना भएको अवस्थामा संगीतको माध्यमबाट केही हदसम्म भए पनि तनाव कम गर्न सकिने भएकाले म्युजिकल थेरापी आयोजना गरेको बताए ।
उनका अनुसार बागमती प्रदेशकै मकवानपुर, काठमाडौंलगायतका अन्य जिल्लामा पनि यस्ता कार्यक्रम आयोजना भइसकेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मानसिक तनाव कम गर्न नारायणगढको पुलचोकमा संगित थेरापी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.63
154.23

European Euro
1
175.15
175.83

UK Pound Sterling
1
205.56
206.37

Swiss Franc
1
189.19
189.93

Australian Dollar
1
106.81
107.23

Canadian Dollar
1
109.07
109.50

Singapore Dollar
1
118.85
119.32

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.66
22.75

Saudi Arabian Riyal
1
40.90
41.06

Qatari Riyal
1
42.15
42.31

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.83
41.99

Malaysian Ringgit
1
37.67
37.82

South Korean Won
100
10.28
10.32

Swedish Kroner
1
15.87
15.93

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
19.60
19.68

Kuwaity Dinar
1
499.20
501.15

Bahrain Dinar
1
407.45
409.04

Omani Rial
1
399.02
400.58













