२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माइक्रो बस दुर्घटना, दुईको मृत्यु

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते
Photo : Halkaro

सुर्खेत / दैलेखको आठबिस नगरपालिकामा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कालिकोटबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको माइक्रो बस आठबिसको स्यालाकोट भनिने स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कालिकोटको साविक भर्ती गाविस वडा नम्बर ९ का ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विक रहेका छन् । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
घाइतेहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उक्त बसमा १५ जना यात्रु सवार थिए । माइक्रो अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनापछि चालक फरार रहेका छन् । दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09