रसुवा / रसुवामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रसुवाको कालिका गाउँपालिका–१ ग्राङका २७ वर्षीय राजेन्द्र तामाङ र सवारी चालक २५ वर्षीय सागर तामाङ रहेको रसुवा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बुधबार राति ग्राङबाट कालिकास्थानतर्फ गइरहेको बागमती प्रदेश ०६–००६ ख १६८८ नम्बरको खाली टिपर दुर्घटना हुँदा उनीहरु गम्भीर घाइते भएका थिए । घाइते उनीहरुलाई उपचारको लागि रसुवा अस्पताल धुन्चे पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो ।
मृतक राजेन्द्र स्थानीय ग्राङ प्राविका शिक्षक थिए ।
टिपरमा सवार कालिका–१ का वडाध्यक्ष मालफूर्पा तामाङ भने गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं पठाइएको जनाउको छ ।
टिपर सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

टिपर दुर्घटना : दुई जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.33
152.93

European Euro
1
174.09
174.78

UK Pound Sterling
1
204.22
205.03

Swiss Franc
1
188.77
189.52

Australian Dollar
1
105.69
106.10

Canadian Dollar
1
107.43
107.85

Singapore Dollar
1
117.82
118.28

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.57
40.73

Qatari Riyal
1
41.79
41.95

Thai Baht
1
4.56
4.57

UAE Dirham
1
41.48
41.64

Malaysian Ringgit
1
37.36
37.51

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.29
23.38

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
494.98
496.93

Bahrain Dinar
1
404.00
405.60

Omani Rial
1
395.64
397.20












