Opens in a new tab
२०८३ मंसिर ८, सोमबार
November 23, 2026
२०८३ मंसिर ८, सोमबार
November 23, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देवघाट गाउँपालिकामा कोरोना संक्रमित घट्दै, थपिए ६ जना संक्रमित

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते

चितवन / तनहुँको देवघाट गाउँपालिकामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । देशव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको दोस्रो भेरियन्टको प्रभाव गाउँपालिकामा भने कम देखिएको हो ।
बुधबार गरिएकोे २७ जनाको परिक्षणको क्रममा २ जनामा कोरोना भाइरस पुष्टि भएको गाउँपाकिला स्वास्थ्य शाखा प्रदिप बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार हालसम्म गाउँपालिकामा १ सय ४० जनामा कोरोना परीक्षण गरिएकोमा २६ जनामा मात्र संक्रमण देखिएको थियो । जसमा १७ जना पुरुष र ९ जना महिला रहेका छन् ।
शाखा प्रमुख बुढाथोकीका अनुसार गाउँपालिकामा भएका संक्रमित मध्ये १ जनाको मृत्यु हुनुका साथै १९ जना निको भएका छन् साथै हाल गाउँपालिकामा ६ जना मात्र सक्रिया संक्रमित रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.30
162.96
UK Pound Sterling
1
193.59
194.38
Swiss Franc
1
176.14
176.85
Australian Dollar
1
97.92
98.32
Canadian Dollar
1
103.18
103.59
Singapore Dollar
1
114.71
115.17
Japanese Yen
10
9.33
9.37
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.35
4.37
UAE Dirham
1
40.29
40.46
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
10.99
11.04
Swedish Kroner
1
14.47
14.53
Danish Kroner
1
21.71
21.80
Hong Kong Dollar
1
18.88
18.95
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.31
393.90
Omani Rial
1
384.35
385.91