काठमाडौं / निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेको छ । आयोगले एकल अध्यक्षमा जाने तथा ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्नेगरी जसपाले पठाएको पत्र पठाएअनुसार दर्ता किताबमा अध्यावधिक गरिएको जनाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, यससँगै अब जसपामा उपेन्द्र यादव एक जना मात्र अध्यक्ष कायम भएका छन् । जसपामा एक जना अध्यक्ष कायम भएसँगै महन्थ ठाकुरको अध्यक्ष पद गुमेको छ । यसअघि जसपामा दुई जना अध्यक्ष रहेको थियो ।
आयोगमा हेड काउन्ट हुँदा महन्थ ठाकुरसहित जसले विपक्षमा मतदान गरेका थिए । उनीहरुको नाम कार्यकारिणी समितिबाट हटाइएको जसपाले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

जसपाको कार्यकारिणी समितिमा ३५ सदस्यीय कायम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.63
154.23

European Euro
1
175.15
175.83

UK Pound Sterling
1
205.56
206.37

Swiss Franc
1
189.19
189.93

Australian Dollar
1
106.81
107.23

Canadian Dollar
1
109.07
109.50

Singapore Dollar
1
118.85
119.32

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.66
22.75

Saudi Arabian Riyal
1
40.90
41.06

Qatari Riyal
1
42.15
42.31

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.83
41.99

Malaysian Ringgit
1
37.67
37.82

South Korean Won
100
10.28
10.32

Swedish Kroner
1
15.87
15.93

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
19.60
19.68

Kuwaity Dinar
1
499.20
501.15

Bahrain Dinar
1
407.45
409.04

Omani Rial
1
399.02
400.58











