मकवानपुर / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले सत्तापक्षबाटै संवैधानिक अङ्ग कब्जा गर्न खोजिँदा प्रजातन्त्र कमजोर हुँदै गएको बताए । नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र दुरुपयोग भएको अध्यक्ष थापाको भनाइ थियो ।
मकवानपुरको हेटौंडामा शुक्रबार पार्टी सम्बद्ध युवा संगठनद्वारा आयोजित अगुवा युवा भेलालाई सम्बोधन गर्दै थापाले राजनीति समाजसेवा भन्दा पनि ब्यापार भएको भन्दै चिन्ता प्रकट गरे । इमानदार र विकासप्रेमी भन्दा माफिया, व्यापारी, बिचौलिया राजनितिमा हाबी भएको भन्दै उनले राजनीति भ्रष्टिकरणतर्फ गैरहेकोमा युवा पुस्ताको हस्तक्षेपकारी भूमिका हुन जरुरी भएको उनको ठहर थियो ।
सरकारले भएका उद्योग धन्दा कौडीको मूल्यमा बेचेर युवालाई भने रगत पसिना बगाउन मरुभुमिमा जान बाध्य बनाएको उनले आरोप लगाए ।
कार्यक्रममा राप्रपा नेता मधु अधिकारीले राप्रपामा अहिले कमल थापाको बिकल्प नभएको भन्दै महाधिवेशन, संगठन र निर्वाचन केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताए । सोही कार्यक्रममा केही युवाहरु विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका थिए ।
कार्यक्रममा नेताहरु नेताहरु गुरुप्रसाद सापकोटा, दामोदर वाग्ले, शुक्र प्रजा, खिलप्रसाद चौँलागाई, अर्जुन ढुङ्गाना, कोइशोर मैनाली , अमृत पाठक, समेन्द्र लामा, लक्ष्मण सापकोटालगायत उपस्थित थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

संवैधानिक अङ्ग कब्जा गर्न खोज्दा प्रजातन्त्र कमजोर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09













