काठमाडौँ / बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ४४९० नम्वरको जिप गएराति रेसुङ्गा नगरपालिका वडा नम्वर १० स्थित पाँचतारेमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी मृत्यु हुनेहरुमा मुसिकोट नगरपालिका वडा नम्वर २ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया सङ्गीता सुनार रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको र एक जनाको भने गुल्मी अस्पतालमै उपचार भइरहेको थाहा लागेको छ ।
सदरमुकाम तम्घास नजिकै दुर्घटना भएका कारण तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको थियो । उक्त जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर लत खसेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

गुल्मी जिप दुर्घटना : ३ को मृत्यु, ६ जना घाइते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.49
151.09

European Euro
1
166.43
167.10

UK Pound Sterling
1
199.16
199.95

Swiss Franc
1
179.79
180.50

Australian Dollar
1
102.27
102.68

Canadian Dollar
1
105.54
105.96

Singapore Dollar
1
116.92
117.39

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.10
40.26

Qatari Riyal
1
41.29
41.45

Thai Baht
1
4.45
4.46

UAE Dirham
1
40.98
41.14

Malaysian Ringgit
1
36.82
36.96

South Korean Won
100
11.26
11.31

Swedish Kroner
1
15.01
15.07

Danish Kroner
1
22.26
22.35

Hong Kong Dollar
1
19.18
19.26

Kuwaity Dinar
1
487.65
489.60

Bahrain Dinar
1
399.02
400.61

Omani Rial
1
390.87
392.43













