नवलपुर । नवलपुरमा बदेलको मासु सहित ६ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १६ चालिस किलो जंगलको पूर्व–पश्विम राजमार्गमा प्रहरीले चेकिङ्गको क्रममा बदेलको मासु सहित २ वटा पिकअफ जिप र ६ जनालाई नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेका ना ३ च ७१८८ र लु २ च ६८९८ नम्बरको पिकअप जिपलाई रोकी चेकजाँच तथा खानतलासी गर्ने क्रममा ना ३ च ७१८८ नम्बरको पिकअप जिपमा ४ वटा मृत बदेल र टाउको २ वटा र लु २ च ६८९८ नम्बरको पिकअप जिपमा ३ वटा मृत बदेल र २ वटा टाउको समेत बरामद गरेको हो । एउटामा २ सय ३ केजी मासु र अर्कोमा २ सय केजी बदेलको मासु बरामद भएको प्रहरीले जनाएको छ । नेपालमा जंगली जनवार बदेल मार्न र खान प्रतिबन्ध लगाइएको छ ।
पक्राउ पर्नेमा ना ३ च ७१८८ नम्बरको चालक पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ बस्ने वर्ष ३८ को हेम नारायण मुखिया थारु, सोही पिकअपमा सवार प्रतापपुर ९ कै ४५ बर्षीय प्रभु डुम, ३२ बर्षीय बब्लु डुम, लु २ च ६८९८ नम्बरको चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बस्ने वर्ष २७ को सुमित काउचर, सोही पिकअपमा सवार प्रतापपुर गाउँपालिका –७ बस्ने वर्ष १८ को अनिल केवट र वर्ष २१ को मुकेश राजभर रहेका छन् ।
बरामद पिकअफ, बदेल र पक्राउ परेको ६ जनालाई आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय नवलपुर कावासोतीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बंदेलको ४ सय किलो मासुसहित ६ जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09












