Opens in a new tab
२०८३ कार्तिक ७, शुक्रबार
October 23, 2026
२०८३ कार्तिक ७, शुक्रबार
October 23, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विकास निर्माणलाई जनतामुखी र महिलालाई ५० प्रतिशत भाडा छुट गरिनेछ – शमशेर लामा

प्रकाशित मिति : २०७९ बैशाख २७ गते

चितवन / स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पाँच दलिय गठबन्धन राप्तीका मेयर पदका उमेदवार शमशेर लामाले एमाले छिन्नभिन्न भएको बताए । राप्तीको भण्डारामा आयोजित गठबन्धनको आमसभामा बैशाख ३० गतेको निर्वाचनपछि एमाले खोजेर पनि नपाउने बताएका हुन् ।
लामाले गठबन्धनको बाध्यात्मक परिस्थिति एमालेले सिर्जना गरेको आरोप लगाए । हिजोको एमालेको गठबन्धन सुन्तलाको रेशा जस्तै फरक फरक विभाजित भएको बताए ।
आजको हाम्रो गठबन्धन स्याउ जस्तै संग्ला भएको उनको जिकिर थियो । बाहिर जस्तै भित्रपनि सग्ला भएकोले गठबन्धनमा कहिँकतै विभाजन नभएको उनको भनाइ थियो ।
लामाले भाषण मात्र हैन, काम गरेर देखाउने प्रतिबद्धता गरे । वडाअध्यक्षको अनुभव र घोषणा पत्रको प्रतिबद्धता अनुसार नै कार्य गरेर देखाउने उनले बताए ।
कृषकलाई कृषिमा अनुदान दिइने र सो उनकै घरमा पुर्याइने व्यवस्था हुने उनले बताए भने विकास निर्माणलाई जनतामुखी बनाई पहाडी भेगमा बसको व्यवस्था गरिने छ ।
जेष्ठ नागरिकलाई सम्मान र भत्ताको व्यवस्था गरिने छ भने फरक क्षमताका भएका महिलालाई ५० प्रतिशत भाडामा छुटको व्यवस्था गरिने उनले बताए ।
उनले प्रतिगामीलाई परास्त गर्नको लागि गठबन्धनका उमेदवारलाई आफ्नो अमूल्य मत दिन सबैलाई आग्रह समेत गरे ।
कार्यक्रममा विभिन्न पार्टीका राजनीतिक दल तथा कलाकारहरु भुवन केसी, निर शाह, रविन्द्र खड्का लगायतले मन्तव्य दिएका थिए भने स्थानीय कलाकारहरुबाट नृत्य प्रस्तुत गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
169.84
170.51
UK Pound Sterling
1
202.72
203.52
Swiss Franc
1
184.47
185.20
Australian Dollar
1
106.21
106.63
Canadian Dollar
1
107.97
108.40
Singapore Dollar
1
118.57
119.04
Japanese Yen
10
9.65
9.69
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.37
40.53
Qatari Riyal
1
41.54
41.71
Thai Baht
1
4.49
4.51
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.08
37.23
South Korean Won
100
11.45
11.50
Swedish Kroner
1
15.28
15.34
Danish Kroner
1
22.72
22.81
Hong Kong Dollar
1
19.32
19.39
Kuwaity Dinar
1
491.62
493.57
Bahrain Dinar
1
401.33
402.92
Omani Rial
1
393.29
394.85