२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

क्यान्टिनको खाजाले बोर्डिङ्गका ३२ विद्यार्थी विरामी

प्रकाशित मिति : २०७९ असार ३ गते
Sketch

नवलपुर / क्यान्टिनको खाजाले ३२ जना विद्यार्थी विरामी परेका छन् । नवलपुरको रिचर्ड इङ्गलिस बोर्डिङ्ग स्कूलका ३२ जना विद्यार्थी क्यान्टिनको खाजाले विरामी भएका हुन् ।
विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा रहेको रिचर्ड इङ्गलिस बोर्डिङ्ग स्कूलमा अध्ययनरत ३२ जना विद्यार्थी विरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।
फुड प्वाइजनका कारण विद्यार्थीहरु विरामी भएको हुनसक्ने बताइएको छ । विद्यालय हाताभित्र रहेको क्यान्टिमा खाजा खाएका २ सय विद्यार्थीहरुमध्ये ३२ जना विरामी भएका हुन् । विहिवार दिउसो खाजा खाएर विरामी भएका उनिहरुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । खाजा खाएलगत्तै बान्ता भएपछि उनिहरुलाई उपचारको लागि अस्पताल ल्याईएको हो ।
विरामी हुनेहरुमा १८ जना छात्र र १४ जना छात्रा रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34