२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महानगर कार्यपालिका बैठकको कांग्रेस जनप्रतिनिधिद्वारा बहिस्कार

प्रकाशित मिति : २०८० आश्विन २७ गते

चितवन / भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिस्कार गरेका छन् । महानगर प्रमुख रेनु दाहालले एकलौटी गरेको भन्दै उनीहरुले शुक्रबार बिहान ८ बजे बस्ने भनिएको कार्यपालिका बैठक बहिस्कार गरेका हुन् । भ्रमण वर्ष २०२४ मनाउने सन्दर्भ लगायत विभिन्न विषयमा दाहाल एकलौटी तरिकाले चलेको भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले बताए ।

‘भ्रमण वर्षको प्रचारमा मेयरसापको मात्रै फोटो आउने, महानगरको बजेट पनि उहाँले मात्रै चलाउने । बालकुमारी कलेज लगायत नारायणगढका ३५ वटा संघसंस्थाको विषयमा निर्णय नगर्ने र अघिल्लो कार्यपालिका बैठकमा भएका कुरा कार्यान्वयन नलैजाने भएको हुँदा हामीले बहिस्कार गरेको हो’, उनले भने ।

- ADVERTISEMENT -

Advertisement

भ्रमण वर्ष मनाउनका लागि नगर प्रमुख दाहालले एकलौटी तरिकाले वडा–वडामा बजेट पठाएको उनले बताए । कांग्रेसबाट निर्वाचित नगर उपप्रमुख चित्रसेन अधिकारीसहितका २३ जना कार्यपालिका सदस्यले बैठक बहिस्कार गरेको उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09