२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

जनजाति महोत्सव पाँचौ दिन : गायिका एलिना र हाउडेको प्रस्तुति आज

प्रकाशित मिति : २०८० चैत्र १३ गते

चितवन / गायिका एलिना चौहानको ‘कट्टा हान्दिन्छु’ बोलको गीत पछिल्लो समय निकै चर्चामा छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो गीतलाई थप प्रचार पुगेको छ । केही समयअघि ‘धोकेबाज हौ तिमी’ बोलको गीतले चर्चित बनेकी गायिका चौहान पछिल्लो समय कट्टा हान्दिन्छु बोलको गीतबाट थप चर्चा बटुलेकी छिन् ।

तिनै गायिका मङ्गलबार नारायणी नदी किनार आउँदै छिन् । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिसद् चितवनले आयोजना गरेको प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवका लागि उनी चितवन आउन लागेकी हुन् । उनीसँगै हाँस्यकलाकार दिनेश काफ्ले ‘हाउडे’ले पनि मञ्च साझा गर्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरका अनुसार दिनभर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कलाकारहरूको प्रत्यक्ष दोहोरीसँगै स्थानीय कलाकारहरूले प्रस्तुति दिने छन् । साथमा आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न खालका नृत्यमार्फत मञ्च तताउने योजना रहेको साँस्कृतिक कार्यक्रम संयोजक रानामगरले जानकारी दिए । सोमबार चर्चित गायिका ज्योति मगरले मञ्च तताएकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61