२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

मेघौलीमा आजदेखि खाना महोत्सव सुरु, बागमती प्रदेशका मुख्यमन्त्री लामाले उद्घाटन गर्ने

७७ मिटर लम्बाई भएको नेपालको नक्सा विशेष आकर्षण
प्रकाशित मिति : २०८१ पुष १२ गते

चितवन / भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सवको अवसर पारेर हुन गइरहेको राष्ट्रिय रैथाने खाना महोत्सवको आज (शुक्रबार) उद्घाटन हुँदैछ । बामगती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उक्त महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मेघौलीको जानकी माध्यामिक विद्यालयको खेल मैदानमा हुन गइरहेको उक्त महोत्सवको पुस १२ गतेदेखि १६ गतेसम्म चल्ने छ । महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरु छन् ।

- ADVERTISEMENT -

Advertisement

स्थानीय थारु, कुमाल, दराई, मगर, गुरुङ, वोटे, मुसहर समुदाय सहितका स्थानिय जातका खाना महोत्सवमा राखिने छ । स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने विश्वास गरिएको छ भने १ लाख भन्दा बढी पर्यटक आउने अनुमान छ ।

महोत्सवमा स्थानीय खानासँगै ७७ जिल्लाको प्रतिनिधत्व गर्दै ७७ मिटर लम्बाई भएको नेपालको नक्सा विशेष आकर्षणको रुपमा रहेको छ भने ६१ लाखको अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45