Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भक्तपुरमा दिदीबहिनी मृत फेला

प्रकाशित मिति : २०८२ श्रावण ८ गते
file photo.

काठमाडौं / भक्तपुरको मध्यपुर थिमि नगरपालिका ८ बोडे सिन्टिटारमा एकै परिवारका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिका ८ घर भई हाल भक्तपुरमा डेरा गरी बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी श्रृजना कँडेल आफ्नै कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार, चक्रधर प्रजापतिको घरमा डेरा गरी बस्ने कँडेल दिदीबहिनी बिहान पौने ७ बजे कोठाको प्यासेजमा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाको प्रकृति हेर्दा प्रारम्भिक अनुसन्धानले आत्महत्या देखाए पनि प्रहरीले यसबारे थप अनुसन्धान जारी राखेको छ ।

घटनास्थललाई सुरक्षित राखी प्रहरीले प्रमाण संकलन सुरु गरिएको छ । दुवै शवलाई पोष्टमार्टमका लागि नजिकैको अस्पताल लगिएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22