२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दुई संस्थाबीच भगिनी सम्बन्ध समझदारी पत्रमा हस्ताक्षर

द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण
प्रकाशित मिति : २०८३ जेष्ठ २० गते

लाओस / चितवन उद्योग संघ र लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इष्डष्ट्रिज बीच द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण र भगिनी सम्बन्ध स्थापितका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इष्डष्ट्रिजका कार्यकारी उपाध्यक्ष थानोङसिंह कन्लयाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

सम्झौता पत्रमा नेपाल र लाओसका उद्यम, संस्था, फर्म र उद्यमीहरू बीचको सम्पर्क विस्तार गर्ने, अर्थतन्त्र र विदेशी व्यापार, व्यवसायिक गतिविधिहरूको क्षेत्रमा नियम र चलनहरू साथै दुवै देशको बजारमा सञ्चालनको जानकारी आदानप्रदान गर्ने, औद्योगिक प्रवद्र्धनको विकासका लागि सेमिनार, सम्मेलन मार्फत व्यवसायिक सर्कलका प्रतिनिधिहरूसँग सम्बन्ध स्थापित गर्ने नेपाल र लाओस दुवै देशहरुमा आयोजना हुने औद्योगिक प्रदर्शनी, मेलाहरुका लागि सहकार्य गर्ने लगायतका विषयमा काम गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको नेतृत्वमा २०८३ जेष्ठ १७ गतेदेखि २३ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय औद्योगिक भ्रमणमा लाओसका औद्योगिक क्षेत्र, खानी उद्योगहरु, विद्युत गृह, उत्पादनमूलक उद्योगहरु र पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको अवलोकन हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

भ्रमणमा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, संघका पूर्व अध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु प्रमेश्वर भण्डारी, विशाल चापागाईँ, कार्य समिति सदस्यहरु खिल प्रसाद घिमिरे, अर्जुन सापकोटा, उद्योगीहरु बिष्णु प्रसाद घिमिरे र पुष्कर पौडेलको समेत सहभागिता रहेको छ ।

चितवन उद्योग संघको वार्षिक कार्ययोजना अनुरुप सञ्चालन भएको सातदिने अन्तर्राष्ट्रिय औद्योगिक अवलोकन भ्रमणलाई चितवन उद्योग संघका उपाध्यक्ष एवम् भ्रमण विभागका विभागीय संयोजक विशाल चापागाईंले संयोजन गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36