Opens in a new tab
२०८३ कार्तिक १८, मंगलवार
November 3, 2026
२०८३ कार्तिक १८, मंगलवार
November 3, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज पनि मलेखु–मुग्लिङ सडकखण्ड पूर्णरुपमा बन्द

प्रकाशित मिति : २०८३ कार्तिक १८ गते
file photo.

चितवन / पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिने भएको छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गरिएको हो । उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उनले जानकारी दिए ।

सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ । यसअघि सोमबार दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.55
152.15
European Euro
1
170.01
170.68
UK Pound Sterling
1
203.41
204.22
Swiss Franc
1
184.60
185.33
Australian Dollar
1
106.40
106.82
Canadian Dollar
1
108.51
108.94
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.49
4.51
UAE Dirham
1
41.26
41.42
Malaysian Ringgit
1
37.23
37.38
South Korean Won
100
11.29
11.34
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
491.81
493.75
Bahrain Dinar
1
401.46
403.05
Omani Rial
1
393.62
395.18