२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बुधबार थप २५ संक्रमित, ४२७ जनामा संक्रमण, ४५ स्वस्थ

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते

काठमाडौं । बुधबारमा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण थपिएको छ । नेपालमा योसँगै कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र पश्चिम नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँकेमा ६ जना पुरुषहरु रहेका छन् । संक्रमित हुनेहरुमा नरैनापुर गाउँपालिका–५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष र खजुरा गाउँपालिका–५ का २७ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी धनकुटामा चार जना पुरुष र एक जना महिला रहेका छन् । जसमध्ये २८, २९, ३५ र ३७ वर्षीय पुरुष र २४ वर्षीया महिला रहेका छन् ।
यस्तै कपिलवस्तुको विजयनगरमा २२, ३५ र ४८ वर्षीया पुरुषहरु रहेका छन् भने महाराजगञ्ज गाउँपालिकामा ३, ४ र ६ वर्षका बालबालिका, १६, २५ र ३२ वर्षीया महिला र १२, २०, २४, ३४ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै नवलपरासी पश्चिमा एक जना २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सुस्ता गाउँपालिका–५ का ती पुरुष बेलबानी क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा.देवकोटाले जानकारी दिए ।
त्यस्तै नेपालमा हालसम्म ४५ जना संक्रमित डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म ३५ हजार ४९४ जनामा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने ७५ हजार १२ जनाको आरडीटी परीक्षण गरिएको छ ।
यस्तै पछिल्लो चौविस घण्टामा २ हजार ४ सय ८८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36