काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा थप ४५१ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित ४५१ जना थपिएसँगै संख्या ६ हजार २११ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमितमध्ये एक हजार ४१ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् । पछिल्लोसमय ६७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट १९ जनाको ज्यान गइसकेको छ । संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७३ पुगेको छ ।
- ADVERTISEMENT -

नेपालमा थप ४५१, संक्रमित भए ६२११ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96












