२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

६० लाखको सामान र ट्रकसहित एक जना पक्राउ

प्रकाशित मिति : २०७८ पुष १७ गते

पर्सा / पर्सा प्रहरीले ६० लाख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री लोड गरिएको ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न।। २२ स्थित परवानीपुर चोकमा चलाइरहेको प्रदेश नं। २–०३–००१ ख ०१२९ नम्बरको मालवाहक ट्रकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उक्त सामान र ट्रकसहित बाराको परवानीपुर गाउँपालिका वडा नं। २ का ३३ वर्षीय नसरुदिन मियाँलाई नियन्त्रणमा लिएको हो । ट्रकमा लोड गरिएका सम्पूर्ण सामग्रीको बिल देखाउन नसकेपछि उनलाई ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सामग्रीहरु उनले पोखरा लगिरहेको प्रहरीलाई बयान दिएको प्रहरीले जनाएको छ । जफत गरिएको सामग्रीमा खुद्रा मालवस्तु र औषधी रहेका छन् । प्रहरीले जफत गरिएको सामग्रीको मूल्यांकन ६० लाख रुपैयाँ गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09