चितुवाको आक्रमणबाट १० वर्षिया बालिका घाईते

0
15

आँबुखैरेनी / तनहुँको आँबुखैरेनी गाउँपालिका १ स्थित समस्तिपुरमा चितुवाको आक्रमणबाट १० वर्षिया वालिका घाईते भएको छन्।
घरमै बसिरहेको अवस्थामा साँझ अन्दाजी पौने ९ बजेतिरको समयमा स्थानीय मन्जु थापा की १० वर्षिया छोरी अमिशा थापालाई चितुवाले आक्रमण गरेको स्थानीय तुलसीमाया पन्थले जानकारी दिनुभयो ।
चितुवाको आक्रमणबाट बालिका गम्भिर घाईते भएको उपचारको लागि भरतपुर लगिएको उहाँले बताउनुभयो।