२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन कांग्रेसको ३ नं. गढ भत्कियो, थापाले लिए पुरानो बदला

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. ३ को वडाअध्यक्षमा विकास थापा विजयी भएको छ । थापा एमालेका उमेदवार हुन् भने उनका प्रतिद्वन्द्वी पाँच दलिय गठबन्धन नेपाली कांग्रेसका भरत लामिछाने हुन् ।
एमालेका थापाले १ हजार ६६६ मत प्राप्त गरेका थिए भने कांग्रेसका लामिछानेले १ हजार ४९ मत मात्र प्राप्त गरेका हुन् । थापाले लामिछानेलाई ६१७ मतान्तरले पराजित गरेको हो ।
अघिल्लो स्थानीय तह निर्वाचनमा वडा सदस्यमा लामिछानेले थापालाई हराएका थिए तर यसपटक थापाले लामिछानेलाई पराजित गर्न सफल भएका छन् । यससँगै कांग्रेसको गढका रुपमा चिनिएको भरतपुर ३ हालको चुनावले भत्काउन सफल भएको हो ।
टिकट वितरणमा बढेको विवाद सही ढंगले समाधान नभएकै कारण कांग्रेसको गढ भत्किएको स्वयम् कांग्रेसकै नेताहरुको भनाइ छ । भरतपुर ३ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी हुँदा कांग्रेस कार्यकर्ताले मत दिएको आंकलन गर्न सकिन्छ ।
नारायणगढको आनन्दमार्ग, संगमरोड, बेलचोक, बा¥हघरे, न्यूरोड, कमलनगरलगायतका टोल पर्ने वडा नम्बर ३ मा सधैँ कांग्रेसले जित्दै आएको हो । २०७४ मा एकल प्रतिस्पर्धामा कांग्रेसका चन्द्रमित्र पण्डित ६९२ मतको अन्तरले विजयी भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09