काठमाडौंमा भूकम्पको धक्का महसुस

0
24

काठमाडौं / काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।