२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार, तीन जना पक्राउ

प्रकाशित मिति : २०८० भाद्र ८ गते
File photo.

झापा / इलाका प्रहरी कार्यालय झिलझिलेमा कार्यरत प्रमुख प्रहरी निरीक्षक युवराज कटवालमाथि बञ्चरो प्रहार भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङयाचोकमा तीन जनाको समूहले प्रहरी निरीक्षक कटवालमाथि बञ्चरो प्रहार गरेका हुन् ।

बञ्चरो प्रहारबाट कटवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, कटवाल नेतृत्वको टोलीले राजमार्गमा रोक्न खोज्दा उनीहरुले बन्चरो प्रहार गरेका थिए । स्थानीयका अनुसार तीनै जना युवाले मदिरा सेवन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

बञ्चरो प्रहारबाट घाइते भएका प्रहरी निरीक्षक कटवालको उपचारको लागि बिर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचारार्थ लगिएको छ ।
प्रहरी निरीक्षक कटवाललाई आक्रमण गर्नेहरु मे ४ प २७५१ नम्बरको मोटरसाइकलका चालक ३२ वर्षीय अरुण तामाङ, मोटरसाइकलको बीचमा बसेका ३३ वर्षीय लक्ष्मण टुडु र बञ्चरो हान्ने ३६ वर्षीय अशोक पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61