Opens in a new tab
२०८३ आश्विन २३, शुक्रबार
October 9, 2026
२०८३ आश्विन २३, शुक्रबार
October 9, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशत

प्रकाशित मिति : २०८३ आश्विन २२ गते

काठमाडौं / मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको हो । यस्तै, २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि ९आइटी तथा आइसिटी० प्रयोगशाला विस्तार भएको छ ।

- ADVERTISEMENT -

Advertisement

विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार छ सय आठ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला ९आइसिटी ल्याब० निर्माण भएको मन्त्रालयले जनाएको छ ।

विद्यालयमा वैकल्पिक स्रोतबाट ६९ दशमलव ६ प्रतिशत विद्युत् पहुँच पुगेको छ । मुलुकभर धार्मिक प्रकृतिका विद्यालयसमेत गरी ३५ हजार नौ सय ५१ विद्यालय सञ्चालनमा छन् । तीमध्ये २७ हजार १० सामुदायिक विद्यालय छन् ।

- ADVERTISEMENT -

Advertisement

विद्यालय पूर्वाधारतर्फ २०७२ को भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत सात हजार छ सय ६७ विद्यालयको निर्माण सम्पन्न भएको छ भने थप १४ विद्यालय निर्माणाधीन छन् ।

पश्चिम नेपालमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयमध्ये सरकार तथा विभिन्न विकास साझेदारको सहयोगमा दुई सय १६ विद्यालयको पुनर्निर्माण भइरहेका मन्त्रालयले जनाएको छ । दुई हजारभन्दा बढी विद्यार्थी भएका ३६ विद्यालयमा थप पूर्वाधार विकासअन्तर्गत १२ कोठे भवन निर्माण भइरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.55
155.15
European Euro
1
173.02
173.69
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
185.50
186.22
Australian Dollar
1
107.68
108.10
Canadian Dollar
1
108.67
109.09
Singapore Dollar
1
120.76
121.23
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
23.05
23.14
Saudi Arabian Riyal
1
41.17
41.33
Qatari Riyal
1
42.40
42.56
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
42.08
42.24
Malaysian Ringgit
1
37.81
37.95
South Korean Won
100
11.55
11.60
Swedish Kroner
1
15.40
15.46
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.69
19.77
Kuwaity Dinar
1
501.54
503.49
Bahrain Dinar
1
409.92
411.51
Omani Rial
1
401.43
402.99