२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनवासीका लागि ‘मन्त्र ब्याण्ड’ चितवनमा

प्रकाशित मिति : २०७६ आश्विन १४ गते

नारायणगढ । वाईएसी इभेन्ट्स प्रा.लि.ले नारायणी नदी किनारमा लाइफ कन्सर्ट गर्ने भएको । मंगलबार पत्रकार सम्मेलनमा ‘मन्त्र ब्याण्ड’ ले कन्सर्ट गर्ने आयोजक वाईएसी इभेन्ट्सले जानकारी गराएको हो ।
दार्जिलिङको चर्चित तथा लेजेन्ड्री रक ब्याण्ड ‘मन्त्र ब्याण्ड’को २० औं वर्षको अवसरमा अहिले देशका मुख्य सहरहरुमा भइरहेको कन्सर्ट अन्तर्गतनै १७ गते चितवनमा पनि हुन लागेको आयोजकको भनाइ छ ।
कन्सर्ट पहिले नै हुने भनिए पनि गत भाद्र २२ गते मन्त्रको टोली चढेको स्कार्पियो दुर्घटना भएपछि असोज १७ गतेलाई सारिएको आयोजकका एकजना सुशन राईले जानकारी दिए ।
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आयोजना गरिएको उक्त कन्सर्टमा ५ हजार दर्शकहरुको उपस्थिति रहने आयोजकको अनुमान रहेको छ । कन्सर्ट अवलोकनका लागि ३ सय र १ हजारको टिकटको व्यवस्था गरिएको छ । यस्तै भिआइपीका लागि ५ हजारको टिकट शुल्क निर्धारण गरिएको छ ।
कन्सर्टमा १ हजारको टिकट खरिद गर्ने मध्य गोला प्रथाबाट ४ जनालाई वर्डलिंकले निःशुल्क इन्टरनेट उपलब्ध गराउने बताइएको छ । अपरान्ह ४ बजेबाट शुरु हुने कन्सर्टमा स्थानीय ‘द क्ल्याउड्स ब्याण्ड’ को पनि विशेष प्रस्तुति रहनेछ । मन्त्रको ‘सधैं सधैं’, ‘हिमाली नेपाली’, ‘वीर गोर्खाली’, ‘संस्कृति’, ‘आज किन’ लगायतका दर्जनौ सुपरहिट गीतहरु रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13