भरतपुर । भरतपुर–२ क्षेत्रपुरस्थित तीनवटा संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको छ । उक्त रक्तदान कार्यक्रम सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि., फलफूल तथा तरकारी थोक व्यवसायी संघ तथा कृषि प्रबर्धन बजार विकास प्रा.लि.को संयुक्त आयोजनामा बिहीबार सम्पन्न भएको हो । ¬¬
कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी चितवनका पूर्व कोषाध्यक्ष अनिता धिताल मैनालीले रक्तदान जीवनदान हो, यही मर्मलाई बुझेर हामीले रक्तदान गर्नुपर्ने बताए । उनले रगत नपाए मरिन्छ तर रगत दिएर मरिन्न भन्दै सबैलाई रक्तदान गर्न आग्रह गरिन् ।
संयुक्त रुपमा आयोजित उक्त रक्तदान कार्यक्रममा ८ महिला सहित ५८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि धिताललाई मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, उज्यालो साकोसका अध्यक्ष गोविन्द अर्याल, सविन साकोसका सचिव बद्रिनाथ पोखरेललगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम संचालन मुकुन्दप्रसाद गौतमले गरेका थिए भने समापन थिरप्रसाद धितालले गरेका थिए ।
गत वर्ष पनि तीन वटा संस्थाको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम भएको सिद्धि विनायक साकोसका व्यवस्थापक विकास पौडेलले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘रगत दिएर हैन, नपाएर मरिन्छ’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04













